अमेरिकासँग नेपालले जित्यो टस
शनिबार, कार्तिक १७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर अमेरिकालाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
अमेरिका भ्रमणमा नेपालको यो तेस्रो खेल हो। पहिलो खेलमा नेपाल घरेलु टोलीसँग तीन विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा भने नेपाल स्कट्ल्यान्डसँग पाँच विकेटले विजयी भयो।
लिग २ मा नेपालको यो आठ महिनापछिको पहिलो जित थियो।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

