बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल आइपुगे जोन्टी रोड्स 

नेपाल आइपुगे जोन्टी रोड्स 

क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । 

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा

पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
‘फेस अफ कर्णाली याक्स’ मा स्वस्तिमा

‘फेस अफ कर्णाली याक्स’ मा स्वस्तिमा

हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
पूर्व भारतीय युवा कप्तान चन्द लुम्बिनी लायन्समा 

पूर्व भारतीय युवा कप्तान चन्द लुम्बिनी लायन्समा 

भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । 

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
थाइल्यान्डसँग भिड्दै नेपाल

थाइल्यान्डसँग भिड्दै नेपाल

नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बुधबार थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
आइपिएल अक्सनमा नेपालबाट दर्ता भएनन् खेलाडी

आइपिएल अक्सनमा नेपालबाट दर्ता भएनन् खेलाडी

क्यानडाका चार, इटालीका एक, नेदरल्यान्ड्सका १२, स्कटल्यान्डका दुई, युएईका एक र अमेरिकाका १० खेलाडी दर्ता भएका छन्। तर, नेपालबाट एक खेलाडी पनि दर्ता भएका छैनन्। यसअघि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २१, २०८१
Read more →
इस्किनाजी काठमाडौं गुर्खाजमा

इस्किनाजी काठमाडौं गुर्खाजमा

इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आवद्ध भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा

कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
शाकिबको बलिङ एक्सनबारे छानबिन हुने

शाकिबको बलिङ एक्सनबारे छानबिन हुने

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले शाकिब अल हसनको बलिङ एक्सनको छानबिन गर्ने भएको छ। काउन्टी च्याम्पियनसिपमा सरेबाट खेल्दा अम्पायरले साकिबको बलिङ एक्सनबारे रिपोर्ट गरेका थिए। त्यसैले इसिबीले छानबिन गर्न लागेको हो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने

मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने

श्रीलंका–अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमीसँग परिचित छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
मुस्तफाले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

मुस्तफाले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

युएईका अलराउन्डर रोहन मुस्तफाले सुदुरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
वर्षाले नेपाललाई एक अंक

वर्षाले नेपाललाई एक अंक

वर्षाका कारण खेल प्रभावित भएपछि आइसिसी विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्डले अंक बाँडेका छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 137 of 1260Next