थाइल्यान्डसँग भिड्दै नेपाल
बुधबार, २१ कार्तिक २०८१खेलपाटी संवाददाता
-1730868831.jpg&w=3840&q=75)
काठमाडौं। नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बुधबार थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
युएईको द सेभेन रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ। उमेर समूहमा यी दुई टोलीबीच हालसम्म एक मात्र खेल भएको छ। सन् २०२२ मा विश्वकप छनोटमा थाइल्यान्डले ४९ रनको जित निकालेको थियो। त्यसैले नेपाल त्यसको बदला लिने लक्ष्यमा हुनेछ।
नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा यी दुई टोलीसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)