वर्षाले नेपाललाई एक अंक
मंगलबार, २० कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। वर्षाका कारण खेल प्रभावित भएपछि आइसिसी विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्डले अंक बाँडेका छन्।
नेपालले टस हारेर पहिला ब्याटिङ थालेको थियो। ६ ओभरमा २६ रन बनाएर १ विकेट झरेपछि वर्षा सुरु भएको थियो। वर्षा नरोकिएपि दुवै टोलीले अंक बाँडेका हुन्। योसँगै नेपालले अमेरिका भ्रमण सक्काएको छ। घरेलु टोलीसँग नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो।
स्कटल्यान्डलाई भने पहिलो खेलमा पाँच विकेटले पाखा लगाएको थियो। यो नतिजापछि ११ खेलबाट स्कटल्यान्डले १४ अंक पुर्याएको छ। एक खेल बढी खेलेको नेपालको ६ अंक छ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)