बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
इंग्ल्यान्डविरुद्ध खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा

इंग्ल्यान्डविरुद्ध खेल्ने वेस्ट इन्डिज टोलीको घोषणा

क्रिकेट वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो दुई खेलका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २४, २०८१
Read more →
युएईसँग नेपाल पराजित

युएईसँग नेपाल पराजित

पूजा महतोको सानदार ब्याटिङका बाबजुद नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटको तेस्रो खेलमा पराजित भएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २४, २०८१
Read more →
युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

युएईकी रिनिता रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २४, २०८१
Read more →
कर्णाली याक्सकाे जर्सी सार्वजनिक

कर्णाली याक्सकाे जर्सी सार्वजनिक

कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शुक्रबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेकाे हाे।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २३, २०८१
Read more →
ड्यान डौथवेट काठमाडौंमा

ड्यान डौथवेट काठमाडौंमा

काठमाडौं गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि गतिशील अलराउन्डर वेल्सका ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २३, २०८१
Read more →
अस्ट्रेलियामाथि पाकिस्तानको ९ विकेटको जित

अस्ट्रेलियामाथि पाकिस्तानको ९ विकेटको जित

सईम अयुब र अब्दुल्लाह शफीकको शतकीय साझेदारीसँगै पाकिस्तानले तीन एकदिवसीय शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २३, २०८१
Read more →
पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल) को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ। टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन्। 

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
राम्रो प्रदर्शन गर्न नसकेको रोहितको स्वीकार

राम्रो प्रदर्शन गर्न नसकेको रोहितको स्वीकार

घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग भएको लिग–२ को पहिलो शृंखलामा एक खेलमा मात्रै जित हासिल गर्दा नै नेपाली टोली गत वर्षजस्तो बलियो नरहेको स्पष्ट भइसकेको थियो। 

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
ओमानविरुद्धको युएई ७८ रनमै अलआउट

ओमानविरुद्धको युएई ७८ रनमै अलआउट

ओडीआईमा युएईको यो दोस्रो सबैभन्दा कम रन हो। यसअघि कीर्तिपुरमा गत मार्चमा भएको खेलमा नेपालले युएईलाई ७१ रनमै समेटेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
अमेरिका भ्रमण सकेर स्वदेश फर्कियो नेपाली टोली

अमेरिका भ्रमण सकेर स्वदेश फर्कियो नेपाली टोली

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।  

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 136 of 1260Next