बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

युएईसँग नेपाल पराजित

शनिबार, २४ कार्तिक २०८१खेलपाटी संवाददाता
युएईसँग नेपाल पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। पूजा महतोको सानदार ब्याटिङका बाबजुद नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा पराजित भएको छ।

शनिबार भएको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो। राउन्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले पराजित गरेको थियो। युएई भने अपराजित छ। अब नेपालले यही तीन टोलीसँग समान एकपल्ट खेल्नेछ। शीर्ष दुई टोली फाइनलमा भिड्ने छन्। विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ।

युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।

नेपाली टोलीका कप्तान पूजाले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरिन्। अघिल्ला दुई खेलमा थाइल्यान्डसँग ३५ र  कुवेतसँग ३४ रन बनाएकी उनी यसपल्ट अर्धशतकबाट चुकिन्। ४३ बल खेलेकी उनले पाँच चौकासहित ४८ रन बनाइन्।

ओपनर साना प्रभिन र उपकप्तान सोनी पाख्रिन समान १९ रनमा पेभिलियन फर्किए। ज्योत्सिका मरासिनी ११ रनमा अविजित रहँदा अन्यले सााथ दिन सकेनन्। युएईका इन्धुजा नन्दाकुमारी, लावन्या केनी र मेहक ठाकुरले समान एक विकेट लिइन्।

त्यसअघि अजमानको द सेभेन स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

युएईकी रिनिथा रजितले सर्वाधिक ४८ रन बनाइन्। ३३ बल खेलेकी उनले पाँच चौका र दुई छक्का प्रहार गरिन्। ओपनर लावन्या  २० र इन्धुजाले १२ रनको योगदान दिइन्। अन्यको प्रदर्शन उत्साहजनक हुन सकेन।

नेपालकी रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। पुजा महतो, करिष्मा गुरु र सीमा केसीको नाममा समान एक विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार