मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुदूरपश्चिमले गर्‍यो धनगढीमा र्‍याली

सुदूरपश्चिमले गर्‍यो धनगढीमा र्‍याली

सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्याली गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्याली आयोजना गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने

रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो नवजात शिशुसँग समय बिताउने भएपछि एडिलेडमा हुने अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन्। 

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
इन्दु काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर

इन्दु काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर नियुक्त भएकी छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०८१
Read more →
दयाहाङ विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर

दयाहाङ विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर

नायक दयाहाङ राई विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइजीले आइतबार उनलाई एम्बासडरमा नियुक्त गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०८१
Read more →
लुम्बिनी लायन्सकाे जर्सी सार्वजनिक

लुम्बिनी लायन्सकाे जर्सी सार्वजनिक

लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रयाेग हुने जर्सी सार्वजनिक गरेको छ। आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
काठमान्डु गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस

काठमान्डु गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस

क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
चितवनको ट्यालेन्ट हन्टबाट ३५ खेलाडी छनोट

चितवनको ट्यालेन्ट हन्टबाट ३५ खेलाडी छनोट

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट (सर्टलिस्टमा) गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
टेस्टबाट विश्राम लिँदै साउथी

टेस्टबाट विश्राम लिँदै साउथी

न्युजिल्यान्डका फास्ट बलर टिम साउथीले अर्को महिना इङ्ल्यान्डसँग घरेलु मैदानमा टेस्ट शृंखला खेल्दै सन्यास लिने भएका छन्। अर्को महिना इङ्ल्यान्डले न्युजिल्यान्डको भ्रमण गर्ने तय छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
विदेशी भूमिमा भारतको सबैभन्दा ठूलो स्कोर

विदेशी भूमिमा भारतको सबैभन्दा ठूलो स्कोर

जोहानेसबर्गको मैदानमा भएको चौथो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ३–१ ले पराजित गर्दै चार खेलको सिरिज ३–१ ले जितेको छ। 

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
पोखराले छान्यो पहिलो आइकनिक प्लेयर सुदीप

पोखराले छान्यो पहिलो आइकनिक प्लेयर सुदीप

पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई छनोट गरेको छ। गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा अर्याल आइकनिक प्लेयर छनोट भएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
बार्बाडियन फास्ट बलर रामोन लुम्बिनी लायन्समा

बार्बाडियन फास्ट बलर रामोन लुम्बिनी लायन्समा

लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सलाई टिममा ल्याएको छ। सिमन्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौथो विदेशी खेलाडी हुन्। 

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघले शुक्रबार उक्त जानकारी दिएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 132 of 1260Next