दीपेन्द्रलाई उछिन्दै हार्दिक बने नम्बर १ अलराउन्डर
रतीय क्रिकेट टोलीका स्टार हार्दिक पाण्ड्याले दक्षिण अफ्रिकाविरुद्धको हालैको शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा आईसीसी टी–२० आई अलराउन्डर वरीयतामा फेरि एक पटक नम्बर १ स्थानमा उक्लिएका छन्।
रतीय क्रिकेट टोलीका स्टार हार्दिक पाण्ड्याले दक्षिण अफ्रिकाविरुद्धको हालैको शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा आईसीसी टी–२० आई अलराउन्डर वरीयतामा फेरि एक पटक नम्बर १ स्थानमा उक्लिएका छन्।
अस्ट्रेलियामा हुने बोर्डर–गावस्कर ट्रफी २०२४–२५ विराट कोहली, रोहित शर्मा र अन्य सिनियर खेलाडीका लागि महत्त्वपूर्ण हुने भएको छ।
चितवन राइनोजले बुधबार गौतमबुद्ध नमुना रंगशालामा ‘ब्याटल अफ राइनोज: ब्रेकिङ द क्र्यास’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले दक्षिण अफ्रिकाका फास्ट बलर जेराल्ड कोएत्जीलाई अनुशासनात्मक कारबाही गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग सम्झौता गरेर कानुन बर्खिलाप गर्न खोजेको तीन संस्थाहरूले आरोप लगाएका छन्।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्यबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो।
विजय उर्नावको दुई गोलप्रेरित थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।
काठमाडौं गुर्खाजले अनुभवी इङ्लिस लेग स्पिनर नाथन सोउटरलाई टोलीमा भित्र्याएको छ। नाथन सोउटरले इङ्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, विशेष गरी टी-२० ब्लास्टजस्ता प्रतियोगितामा।
इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइजी चेन्नाई सुपर किंग्सको फिल्डिङ प्रशिक्षक रहिसकेका कुमार सोमबार राति पोखरा आइपुगेका हुन्।
जिम्बाब्वेले पाकिस्तानविरुद्धको सेतो बलको शृंखलाका लागि सोमबार टोलीको घोषणा गरेको छ। आइसिसीका अनुसार क्रेग इरविनले एकदिवसीय टोलीको नेतृत्व गर्नेछन्।
चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले सोमबार नेपाल प्रियिमर लिग (एनपिएल) मा चितवनले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेकी हुन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेःमा विराटनगर किंग्स र जनकपुर बोल्ड्स भिड्ने भएका छन्।