श्रेयस बने आइपिएल इतिहासकै महँगा क्रिकेटर
पछिल्लो सिजन कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनाएका कप्तान श्रेयस अय्यर इतिहासकै सबैभन्दा महँगा क्रिकेटर बनेका छन्।
पछिल्लो सिजन कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनाएका कप्तान श्रेयस अय्यर इतिहासकै सबैभन्दा महँगा क्रिकेटर बनेका छन्।
बलर अर्शदीप सिंह पञ्जाब किङ्समै फर्किएका छन्। साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिए) को मेगा अन्सनमा उनलाई पञ्जाबले १८ करोड भारुमा भित्र्याएको हो।
भारतले बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियालाई ५३४ रनको लक्ष्य दिएको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो इनिङ्समा ४८७ रन बनाएको थियो।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट सिरिजको पहिलो खेल पर्थमा जारी छ। भारतीय टोलीको दोस्रो इनिङ्स जारी छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारी रूपमा टोलीको घोषणा गरेको छैन। तर, क्यानले एसियन क्रिकेट काउन्सिल (एसिसी)लाई भने अन्तिम टोलीको नाम पठाइसकेको छ।
अस्ट्रेलियाविरुद्धको पाँच खेलको बोर्डर गावस्कर ट्रफी सिरिजको पहिलो खेलमा भारतले २१८ रनको अग्रता लिएको छ। पर्थ स्टेडियममा जारी खेलमा अस्ट्रेलियालाई १०४ रनमा रोकेपछि भारतीय टोलीले यशस्वी जैसवाल र केएल राहुलको सानदार प्रदर्शनमा आफ्नो स्थान बलियो बनाएको हो। दुवै ओपनर क्रिजमा छन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ‘फ्यानकोड’ मा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ।
सन् २०२५ को च्याम्पियन्स ट्रफीबारे छलफल गर्न आइसिसीले नोभेम्बर २६ मा बोर्डको आपतकालीन बैठक बोलाएको छ। बैठकको एजेन्डा पाकिस्तान र अन्य देशमा आयोजना हुने प्रतियोगिताको लागि हाइब्रिड मोडेल अपनाउने हो कि होइन भन्ने हो।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखलाको पहिलो खेल पर्थमा जारी छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोली १५० रनमा समेटिएको थियो।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको बोर्डर गावस्कर ट्रफी सिरिजको पहिलो खेल पर्थ स्टेडियममा जारी छ। भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो र यो निर्णय खराब साबित भएको छ।
इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको सूचीमा फेरि परेका छन्।
क्यानडियन क्रिकेट आइकन साद बिन जफरले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।