ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो
सुरुमा राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सलाई भित्र्याउन इच्छा देखाएको थियो। त्यसपछि मुम्बई भित्रिएको हो। गत सिजन उनले राजस्थानबाट १६ खेलमा १६ विकेट लिएका थिए।
सुरुमा राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सलाई भित्र्याउन इच्छा देखाएको थियो। त्यसपछि मुम्बई भित्रिएको हो। गत सिजन उनले राजस्थानबाट १६ खेलमा १६ विकेट लिएका थिए।
साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई राजस्थानले १२ करोड ५० लाख भारुमा किनेको हो।
साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई हैदरावादले ११ करोड २५ लाखमा किनेको हो।
साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा म्याक्सवेललाई पञ्जाबले ४ करोड २० लाखमा किनेको हो।
भारतीय स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो टोलीमा फर्किएका छन्।
अस्ट्रेलियाका डेभिड वार्नर इन्डियन प्रिमियर लिग (आइपिएल) मा अनसोल्ड भएका छन्।
कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई आइतबार अनुबन्ध गरेको छ। हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल)का दुई फ्रेन्चाइजीले दुई कप्तान भित्र्याउन ५३ करोड ७५ लाख भारु खर्च गरेका छन्।
उनलाई भित्र्याउन कोलकाता नाइट राइडर्स, रोयल्स च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किङ्स पनि इच्छुक थिए। चेन्नईबाहेक दिल्ली, कोलकाता र बैंग्लोर कप्तानको खोजीमा थिए।
चहल आइपिएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले सन् २०१३ मा आइपिएलमा डेब्यु गरेका थिए। त्यसयता उनले १६० खेलमा २०५ विकेट लिएका छन्।
ऋषभ पन्तले इन्डियन प्रिमियर लिग (आइपिएल) श्रेयस अय्यरको कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।
इङ्ल्यान्डका विकेटकिपर तथा ब्याटर जोस बटलर गुजरात टाइटन्समा भित्रिएका छन्।