इन्दु काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर
आइतबार, ०२ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर नियुक्त भएकी छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज काठमाडौंले आइतबार इन्दुलाई एम्बासडर नियुक्त गरेको हो। टोलीले जर्सी पनि सार्वजनिक गरेको छ।
काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी छन्। टोलीले मुख्य प्रशिक्षकमा बसन्त शाही ठकुरी छन्।





-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)