एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघले शुक्रबार उक्त जानकारी दिएको हो।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघले शुक्रबार उक्त जानकारी दिएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) का आठ फ्रेन्चाइजीले टोलीले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ। उनीहरूले १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार दिने भएको छ।
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकप र प्रिमियर कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किने भएको छ।
कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।
कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ। कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन्।
पोखरा एभेन्जर्सले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले मंगलबार ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ ।
नेपाललाई विश्वकपमा पुग्न बुधबार हुने अन्तिम खेलमा युएईविरुद्ध फराकिलो जितको आवश्यक पर्नेछ। युएई अपराजित रहँदै चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थानमा छ।