मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पूजाले लिइन् एकै ओभरमा चार विकेट

पूजाले लिइन् एकै ओभरमा चार विकेट

कप्तान पूजा महतोले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध एकै ओभरमा चार विकेट लिएकी छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। सुदूरपश्चिले मंगलबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
पूजाको शतक, कुवेतलाई विशाल लक्ष्य

पूजाको शतक, कुवेतलाई विशाल लक्ष्य

कप्तान पूजा महतोको सानदार शतकसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
कप्तान पूजाको शतक

कप्तान पूजाको शतक

कप्तान पूजा महतोको आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेकी छन्। 

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
नेपाली यु–१९ टोलीले कर्नाटकसँग ओडी शृंखला खेल्ने

नेपाली यु–१९ टोलीले कर्नाटकसँग ओडी शृंखला खेल्ने

नेपाली यु–१९ टोलीले घरेलु मैदानमा कर्नाटकसँग ओडी शृंखला खेल्ने भएको छ। नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा यु–१९ एसिया कप खेल्दै छ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
कठिन मोडमा भारतीय टोली

कठिन मोडमा भारतीय टोली

पछिल्लो पाँच वर्षमा कोहलीले ३२ को औसत र दुई शतक मात्रै बनाएका छन्। उनी ३६ वर्ष पुगिसकेका छन्। यता, कप्तान रोहित ३७ वर्षका छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
पारस भन्छन्– एनपिएलमा म्याच फिक्सिङ हुन दिन्नाैं

पारस भन्छन्– एनपिएलमा म्याच फिक्सिङ हुन दिन्नाैं

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङ हुन नदिने वाचा गरेका छन्। घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २६, २०८१
Read more →
राजेश हमाल लुम्बिनीको ब्राण्ड एम्बेसेडर

राजेश हमाल लुम्बिनीको ब्राण्ड एम्बेसेडर

लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २६, २०८१
Read more →
रोहित र कोहलीको बचाउ गर्दै गम्भीर भन्छन्- उनीहरू रन बनाउन आतुर छन्

रोहित र कोहलीको बचाउ गर्दै गम्भीर भन्छन्- उनीहरू रन बनाउन आतुर छन्

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान विराट कोहलीको बचाउ गर्दै दुई सिनियर खेलाडी रन बनाउन आतुर रहेको र अस्ट्रेलियामा बलियो पुनरागमन गर्ने बताएका छन्। 

By खेलपाटी संवाददातासोमबार, कार्तिक २६, २०८१
Read more →
वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २६, २०८१
Read more →
थाइल्यान्डमाथि नेपालको विशाल जित

थाइल्यान्डमाथि नेपालको विशाल जित

नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डमाथि १०६ रनको विशाल जित हात पारेको हो। 

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २५, २०८१
Read more →
ऐतिहासिक शृंखला जित्दै रिजवानको कप्तानी सुरु

ऐतिहासिक शृंखला जित्दै रिजवानको कप्तानी सुरु

मोहम्मद रिजवानको कप्तानीमा पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा पहिलो पटक एकदिवसीय शृंखला जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 134 of 1260Next