कप्तान पूजाको शतक
मंगलबार, कार्तिक २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान पूजा महतोको आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेकी छन्।
अजमानमा जारी खेलमा उनले शतक प्रहार गरेकी हुन्। यो प्रतियोगिताकै पहिलो शतक हो।