सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ

एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ

यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो।  

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
जनकपुरले जित्यो टस

जनकपुरले जित्यो टस

जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा टस जितेको छ। 

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
खेल सुरु हुनुअघि नै भरिन थाल्यो त्रिविको प्यारापिट

खेल सुरु हुनुअघि नै भरिन थाल्यो त्रिविको प्यारापिट

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुनुभन्दा अगाडि नै प्यारापिट भरिन थालेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
विराटनगर भर्सेस जनकपुर : सन्दीपको भर, अनिलको डर

विराटनगर भर्सेस जनकपुर : सन्दीपको भर, अनिलको डर

जनकपुर बोट्ल्स ससक्त देखिन्छ। नेपाली राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका अनिलकुमार साह र आसिफ शेखको जोडीबाट केही आस गर्न सकिने अवस्था छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
त्रिभुवन विश्वविद्यालय अध्ययनरत विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट

त्रिभुवन विश्वविद्यालय अध्ययनरत विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट

नेपाल प्रिमियर लिग (एनपीएल) मा त्रिभुवन विश्वविद्यालय अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट पाउने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
जनकपुर बोट्ल्सको कप्तान अनिल

जनकपुर बोट्ल्सको कप्तान अनिल

नेपाल प्रिमियर लिग (एनपीएल) काे फ्रेन्चाइजी जनकपुर बोट्ल्सले अनिलकुमार साहलाई कप्तनी जिम्मेवारी दिएकाे छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
नेपाल आइपुगे शिखर धवन

नेपाल आइपुगे शिखर धवन

कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसिसी यु–१९ एसिया कपको पहिलो खेलमै नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
सन्तोषको ४ विकेट, श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

सन्तोषको ४ विकेट, श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा २३४ रनको लक्ष्य पाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
नेपाल आइपुगे टम मुर्स

नेपाल आइपुगे टम मुर्स

नेपाल प्रिमियर लिगमा सहभागी हुनका लागि इङ्गल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन्। मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन्।  

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
मार्कोले लिए १३ रन खर्चिएर ७ विकेट, श्रीलंका ४२ रनमा अलआउट

मार्कोले लिए १३ रन खर्चिएर ७ विकेट, श्रीलंका ४२ रनमा अलआउट

तीव्र गतिका बलर मार्को जेनसेनको सानदार प्रर्दशनसँगै दक्षिण अफ्रिकाले डरबनमा खेलिएको पहिलो टेस्टमा श्रीलंकालाई पहिलो इनिङ्समा ४२ रनमा अलआउट गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
नेपाल आइपुगे मक्शूद

नेपाल आइपुगे मक्शूद

कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 126 of 1259Next