एक खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल
नेपाल एक खेलअगाबै एसिसी यु–१९ एसिया कपबाट बाहिरिएको छ। आइतबार बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
नेपाल एक खेलअगाबै एसिसी यु–१९ एसिया कपबाट बाहिरिएको छ। आइतबार बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
नेपालले एसिसी यु–१९ एसिया कपमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तान अजिजुल हाकिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए।
नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ।
एसिसी यु–१९ एसिया कपमा बंगलादेशविरुद्ध खेलिरहेको नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तान अजिजुल हाकिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, नेपालले उत्कृष्ट सुरुआत गर्न सकेन।
नेपालले एसिसी यु–१९ एसिया कपमा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तानले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
पहिलो पटक नेपाल आएका न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले ५५ रनको अर्धशतकीय इनिङ खेले। खेलपछि उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको नयाँ पिचमा ब्याटिङ गर्न सहज नभएको बताए।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको प्रतियोगितामा जनकपुरले विराटनगर किङ्समाथि ८ विकेटको जितसहित विजयी सुरुआत गरेको हो।
मार्टिन गप्टिलको अर्धशतकसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ड्सलाई १२८ रनको सामान्य लक्ष्य दिएको छ।
विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरविरुद्ध अर्धशतक प्रहार गरेका छन्।