नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य
आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसिसी यु–१९ एसिया कपमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो।






%20(1)-1776682838956.jpeg&w=3840&q=75)



-1776674878523.webp&w=3840&q=75)

