सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुदूरपश्चिमका जेब नेपालमा

सुदूरपश्चिमका जेब नेपालमा

सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न इङ्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्। २६ वर्षीय बायाँ हाते अलराउन्डर जेब बुधबार नेपाल आइपुगेका हुन्। 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
एनिपएल खेल्न कुगेलेइन नेपालमा

एनिपएल खेल्न कुगेलेइन नेपालमा

सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
नेपाल आइपुगे लोफ्टी–इटन

नेपाल आइपुगे लोफ्टी–इटन

चितवन राइनोजका नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटन नेपाल आइपुगेका छन्। उनी बुधबार नेपाल आइपुगेका हुन्।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
टेस्ट बलिङ वरीयतामा शीर्ष स्थानमा फर्किए बुमराह

टेस्ट बलिङ वरीयतामा शीर्ष स्थानमा फर्किए बुमराह

अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टमा आठ विकेट लिएर प्लेयर अफ द म्याच बनेका जसप्रीत बुमराह टेस्ट बलिङ वरीयतामा पहिलो स्थानमा फर्किएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
चर्च ब्वाइजसँग थ्री स्टारले बाँड्यो अंक

चर्च ब्वाइजसँग थ्री स्टारले बाँड्यो अंक

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार थ्री स्टार र चर्च ब्वाइज युनाइटेडले अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
भारतविरुद्धको दोस्रो टेस्ट खेल्ने अस्ट्रेलियाली टोलीमा छैन परिवर्तन

भारतविरुद्धको दोस्रो टेस्ट खेल्ने अस्ट्रेलियाली टोलीमा छैन परिवर्तन

अस्ट्रेलियाले डिसेम्बर ६ देखि एडिलेडमा हुने डे–नाइट टेस्टका लागि १३ सदस्यीय टोलीमा कुनै परिवर्तन गरेको छैन। टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले यसको पुष्टि गर्दै अलराउन्डर मिचेल मार्सको फिटनेसमा केही शंका रहेको बताए।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
एनपिएल खेल्न नेपाल आइपुगे वाल्टन

एनपिएल खेल्न नेपाल आइपुगे वाल्टन

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
कर्णाली याक्सबाट खेल्न आइपुगे बाबर हायत

कर्णाली याक्सबाट खेल्न आइपुगे बाबर हायत

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
एनपिएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

एनपिएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागिएको जानकारी दिएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
दक्षिण अफ्रिकामाथि नेपालको जित, सेमिफाइनल सम्भावना बलियो

दक्षिण अफ्रिकामाथि नेपालको जित, सेमिफाइनल सम्भावना बलियो

नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
यु–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

यु–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो। प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
सिसन कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’

सिसन कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’

कर्णाली याक्सले मंगलबार सिसन बानियालाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 127 of 1259Next