• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पञ्जाबसँग हार्‍यो चेन्नई
पञ्जाबसँग हार्‍यो चेन्नई पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य
चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य कप्तान ऋतुराज गायकवाडको अर्धशतकसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ।
खराब लयमा रहेका अनिल विश्वकप खेल्ने टोलीमा, लोकेश अटाएनन्
खराब लयमा रहेका अनिल विश्वकप खेल्ने टोलीमा, लोकेश अटाएनन् खराब लयबाट गुज्रिरहेका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साहले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन्।
रोहितको कप्तानीमा नेपालको विश्वकप खेल्ने टोली घोषणा
रोहितको कप्तानीमा नेपालको विश्वकप खेल्ने टोली घोषणा तीव्रगतिका बलर कमलसिंह ऐरीलाई समेट्दै नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ। 
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार ओपनर लोकेश बम र तल्लोक्रमका करण केसीबाहेक अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ।
३ इनिङ्समा ‘पावर हिटर’ कुशलको ३६ रन
३ इनिङ्समा ‘पावर हिटर’ कुशलको ३६ रन ‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको तीन वटै खेलमा ‘फ्लप’ भएका छन्।
सुखद् बनाउन सकेनन् आरिफले पुनरागमन
सुखद् बनाउन सकेनन् आरिफले पुनरागमन करिब डेढ महिनापछि सिनियर टोलीमा टी–२० क्रिकेट खेल्न फर्किएका मध्यक्रमका आरिफ शेख ३ रनमै पेभिलियन फर्किएका छन्।
फेरि चल्न सकेनन् अनिल
फेरि चल्न सकेनन् अनिल खराब लयका बाबजुद वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा पनि मौका पाएका अनिलकुमार साह फेरि सस्तैमा आउट भएका छन्।
विनोदले गुमाए विकेट
विनोदले गुमाए विकेट नेपालले पहिलो विकेट गुमाएको छ। वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनिङमा आएका विनोद भण्डारीलाई गुमाएको हो। 
जोनसन र फ्लेचरको १४५ रनको साझेदारी, नेपाललाई विशाल लक्ष्य
जोनसन र फ्लेचरको १४५ रनको साझेदारी, नेपाललाई विशाल लक्ष्य दोस्रो विकेटका लागि ओपनर जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले १४५ रनको विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ। 
नेपालविरुद्ध जोनसनको शतक
नेपालविरुद्ध जोनसनको शतक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
फ्लेचरले हाने नेपालविरुद्ध अर्धशतक
फ्लेचरले हाने नेपालविरुद्ध अर्धशतक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
विनोदले पाए मौका
विनोदले पाए मौका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल विनोद भण्डारीलाई मौका दिएका छन्।
तेस्रो खेलमा भुर्तेलले पाएनन् मौका
तेस्रो खेलमा भुर्तेलले पाएनन् मौका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएका छन्। 
रोहितलाई आराम, दीपेन्द्रले कप्तानी गर्ने
रोहितलाई आराम, दीपेन्द्रले कप्तानी गर्ने वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। 
वेस्ट इन्डिज ‘ए’ ले रोज्यो ब्याटिङ
वेस्ट इन्डिज ‘ए’ ले रोज्यो ब्याटिङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
First Prev 120 121 122 123 124 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP