• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘एक्स्ट्राटेक ओवल’को पारसद्धारा निरिक्षण
खेलपाटी संवाददाता
मंगलबार, मंसिर १२, २०८० खेलपाटी संवाददाता
‘एक्स्ट्राटेक ओवल’को पारसद्धारा निरिक्षण
एक्स्ट्राटेक ओभलको निरिक्षणका क्रममा क्यान सचिव पारस खड्का र एक्स्ट्राटेक ओभलका प्रबन्ध निर्देशक बिनोद कुँवर सहितको टिम । फोटो : एक्स्ट्राटेक ओभल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले ब्यक्तिगत लगानीमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रंगशाला ‘एक्स्ट्राटेक ओवल’ मैदानको निरिक्षण गरेका छन् । 

क्यान सचिव खड्काले रुपन्देहीको तिलोत्तमामा नीजि लगानीमा निर्माणाधिन २५ हजार दर्शक क्षमताको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशालाको मंगलबार निरिक्षण गरेका हुन् ।

गुुल्मी स्थायी घर भएर अष्ट्रेलियालाई कर्मथलो बनाएका बिनोद कुँवरले ब्यक्तिगत लगानीमा तिलोत्तमामा क्रिकेट रंगशाला निर्माण गर्दैछन् । क्रिकेट एकेडेमी समेत सञ्चालन गर्ने उद्धेश्य सहित रंगशाला निर्माणमा जुटेका कुँवरले अहिले नेपालमै बसेर पिच निर्माणको कामलाई अन्तिम चरणमा पुर्याउका छन् । 

क्यानको प्रमुख जिम्मेवारीमा आएपछि पारसले पहिलो पटक तिलोत्तमा पुगेर रंगशाला निर्माणको कामको अवलोकन गरेका हुन् । उनले क्रिकेटको भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए । सचिव पारसले क्यानबाट हुने सबै खाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत निरिक्षणको क्रममा ब्यक्त गरेका थिए ।

मैदानको अवलोकन गराउँदै कुँवरले चाँडैनै खेल्न योग्य मैदान बनाउने तयारी सुनाएका थिए । ‘हामी छिट्टै खेल्न योग्य मैदान बनाउँछौं । त्यसपछि अन्य पूर्वाधारको काम अघि बढाउँछौं ।’ कुँवरले मैदानको अवलोकन गराउँदै भने । 

कुँवरले पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई साथमा लिएर मैदान निर्माणको कामलाई तिव्र गतिमा अघि बढाएका छन् । अन्तराष्ट्रिय क्रिकेट रंगशालासँगै एकेडेमी खोलेर क्रिकेटर उत्पादन गर्ने कार्यलाई एक्स्ट्राटेक ओवलले आफ्नो मुख्य उद्धेश्यमा राखेको छ । 

करिब चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रंगशालाको निर्माण कार्य यसै वर्षदेखि सुरु भएको हो । पहिलो वर्ष ५ हजार दर्शक क्षमता र त्यसपछि प्रत्येक वर्ष ५ हजारका दरले दर्शक क्षमता सिटको निर्माण गर्ने लक्ष्य राखिएको छ । 

क्रिकेट रंगशालामा होस्टेल सहितको एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको एक्स्ट्राटेक ओभल प्रालीका प्रबन्ध निर्देशक बिनोद कुँवरले बताएका छन् । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP