• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सोमपालको बुटवलविरुद्ध पारसको चितवन निरिह
खेलपाटी संवाददाता
शनिबार, कात्तिक १०, २०७५ खेलपाटी संवाददाता
सोमपालको बुटवलविरुद्ध पारसको चितवन निरिह

पोखरा । सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा पारस खडकाको कप्तानीमा रहेको चितवन राइनोजलाई ७० रनले हराएर बुटवलले विजयी सुरुवात गरेको हो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा बुटवलले दिएको १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले १६ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाउन सक्यो । 

चितवनका लागि भुवन कार्कीले सर्वाधिक १९ रन जोडे  । यस्तै कप्तान पारसले १० रन जोड्दा सन्नी पटेलले ९ रन जोडे । त्यस्तै शक्ति गौचनले ९ रन जोड्दा करण केसीले ७ रन बनाए ।

चितवनलाई सस्तैमा समेट्न बुटवलका कप्तान सोमपाल कामीले १३ रन खर्चेर ४ विकेट लिए । सोमपाल म्यान अफ दि म्याच समेत चुनिए । यस्तै ललित सिंह भण्डारीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन जोडेको थियो ।  खराब सुरुवात गरेको बुटवलका लागि शंकर राना र सागर पुनले इनिङस सम्हालेका थिए ।

शंकरले ४८ र सागरले ४६ रन जोड्दै टिमको सम्मानजनक स्कोर तयार गरेको थियो । यस्तै सिद्दान्त लोहनीले अविजित १७ रन जोड्दा सोमपाल कामी ६ रनमा आउट भए  । चितवनका करण केसीले २ विकेट लिदा राम नरेश गिरी र शक्ति गौचनले १/१ विकेट लिए ।

जितसंगै बुटवलले २ अंक जोडेको छ । यसअघि पोखरा पल्टनले २ अंक जोडिसकेका छन् ।

 

पीपीएलमा आजै हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्स र दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP