• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप क्रिकेटमा 'फ्लप' स्टार खेलाडी
खेलपाटी संवाददाता
शनिबार, असार २८, २०७६ खेलपाटी संवाददाता
विश्वकप क्रिकेटमा 'फ्लप' स्टार खेलाडी

एजेन्सी । सबै खेलाडीको चाहाना हुन्छ कि आफ्नो राष्ट्रको लागि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरौँ । तर, सबैले सोचेको जस्तो हुँदैछ । उच्च लयमा रहेका खेलाडीले पनि खराब प्रदर्शन गर्न सक्छन । खराब लयका खेलाडीले उच्च प्रदर्शन गर्छन ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा समेत थुप्रै खेलाडीले आफ्नो राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका छन् । तर, केहि अपेक्षा गरिएका खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । जसको कारण कतिपय उत्कृष्ट टिमले लिग चरणबाट घर फर्कनु परेको छ ।

एक महिने लामो विश्वकपमा अब फाइनल खेल मात्र बाँकी रहेको छ । फाइनलमा आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटकको विश्वकपमा उत्कृष्ट लयमा रहेका धेरै खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका ४ खेलाडी यस प्रकार रहेका छन् ।

१. मार्टिन गुप्टिल

Image result for martin guptill

न्युजिल्याण्डका ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल विश्वका एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनि सन् २०१५ को विश्वकपमा न्युजिल्याण्डका सर्वाधिक सफल खेलाडी हुन् । उक्त विश्वकपमा उनले सर्वाधिक रन बनाउँदा न्युजिल्याण्ड पहिलो पटक विश्वकपको फाइनल पुगेको थियो ।

सोहि अनुरुप गुप्टिलले यस विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने टिमले आशा गरेको थियो । तर, पहिलो खेलमा श्रीलंकाविरुद्ध ५१ बलमा ७३ रन प्रहार गरेका गुप्टिलले त्यसपछिका खेलमा संघर्ष गर्दै आएका छन् ।

जारी विश्वकपमा न्युजिल्याण्ड फाइनलमा पुगेपनि उनले पछिल्लो ८ इनिङ्समा मात्र ९५ रन बनाएका छन् । उनको खराब लयको कारणले कप्तान केन विलियम्सन र रोस टेलरमाथि दबाब परेको छ ।

२. क्विन्टन डी कक

Image result for quinton de kock

विश्वकप अघि भारतमा सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) मा दक्षिण अफ्रिकाका क्विन्टन डी ककले उत्कृष्ट प्रदर्शन गरेका थिए । डी ककको टिम मुम्बई इण्डियन्सले नै उपाधि उचालेको थियो । तर, यस विश्वकपमा भने उनी असफल रहे ।

विकेटकिपर ब्याट्सम्यान डी ककबाट टिमले ठुलो आस गरेको थियो । बाँया हाते ब्याट्सम्यान डी ककले आयोजक इंग्ल्याण्डविरुद्ध ६८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । तर, एकदिवसीय खेलमा १४ शतक प्रहार गरिसकेका उनले बाँकी खेलमा खराब प्रदर्शन गरे ।

डी कक दक्षिण अफ्रिकाका लागि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत तेस्रो स्थानमा रहे । ओपनिङ ब्याटिङ गर्ने डी ककले सुरुवात राम्रो गर्न नसक्दा टिममा दबाब परेको थियो । दक्षिण अफ्रिकाले प्रतियोगितामा मात्र ३ खेल जितेको थियो । जसको कारण दक्षिण अफ्रिका सेमिफाइनल पुग असफल भएको थियो ।


३. कागीसो राबडा

Image result for kagiso rabada

दक्षिण अफ्रिकाका तीब्र गतिका बलर राबडा टिमका मुख्य बलर थिए । २४ बर्षे युवा बलर सन् २०१८ मा दक्षिण अफ्रिकाका सफल बलर घोषित भएका थिए । उनले सिएसए क्रिकेटर अफ द इयर, उत्कृष्ट टेष्ट खेलाडी र उत्कृष्ट एकदिवसीय खेलाडीको उपाधि हात पारेका थिए ।

इंग्ल्याण्डको पिचमा फास्ट बलरलाई सहयोग मिल्ने हुँदा राबडाले कमाल गर्ने सबैको अपेक्षा रहेको थियो । तर, प्रतियोगितामा उनले छाप छाड्न असफल रहे ।

राबडाले प्रतियोगितामा मात्र ११ विकेट हात पारे । जुन फास्ट बलरको लागि निराशाजनक प्रदर्शन हो ।

४. क्रिस गेल

Image result for chris gayle

युनिभर्सल बोस भनेर चिनिने वेष्ट इण्डिजका क्रिस गेलको यो विश्वकप अन्तिम रहेको थियो ।

प्रतियोगिता अघि राम्रो लयमा रहेका उनले अन्तिम विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न निकै आतुर रहेको बताएका थिए । तर, गेलले प्रतियोगितामा सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । लिग चरणका ८ खेल खेलेका उनले २ अर्धशतक प्रहार गर्दै २ सय ४२ रन बनाए ।

९ खेलमा मात्र २ जित हात पारेको वेष्ट इण्डिज अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP