पीताम्बर र हमालको जोडी च्याम्पियन
बुधबार सम्पन्न फाइनलमा पीताम्बर र हमालको जोडीले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीको जोडीलाई २१–१७, १५–२१, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
बुधबार सम्पन्न फाइनलमा पीताम्बर र हमालको जोडीले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीको जोडीलाई २१–१७, १५–२१, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले विजयी सुरुआत गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।
खेमराजले सिल्क ग्रुपमा रमेश शेर्पाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।
१८ देखि २२ तारिखसम्म संचालन हुने प्रतियोगिताका लागि नेपाली टिम आइतबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
दुबईमा भएको प्रतियोगितामा प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ ले हराएका हुन् ।
प्रतियोगितामा भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेश्रो भए ।
अघिल्लो संस्करणका विजेता प्रिन्सले यू-१९ पुरुष एकलतर्फ भारतका खेलाडीलाई पराजित गर्सेदै मिफाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा जित निकाल्दै रशिला महिला एकल, महिला युगल र यू-१७ गरि तीन स्पर्धाको फाइनलमा पुगेकी छिन् ।
बिहिबार भएको खेलमा रत्नले पुलिसका सुनिल जोशीलाई २१-१० र २१-१३ ले पराजित गरे ।
प्रिन्सले बिहिबार पुरुष एकल र मिश्रीत जोडीतर्फ जित निकाल्दै दोहोरो सफलता पाएका हुन् ।
यस्तै भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ पनि अन्तिम ८ मा पुग्न सफल भएका छन् ।