यल कप ब्याडमिन्टन शनिबारबाट
आयोजकले बुधबार प्रेस विज्ञप्ति निकाल्दै ११ औं संस्करणको प्रतियोगिता कात्तिक २ देखि ९ गतेसम्म हुने जानकारी गराएको छ ।
आयोजकले बुधबार प्रेस विज्ञप्ति निकाल्दै ११ औं संस्करणको प्रतियोगिता कात्तिक २ देखि ९ गतेसम्म हुने जानकारी गराएको छ ।
बिहिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्स भारतका सराथ दुन्नासँग पराजित हुँदै उपविजेतामा सिमित भए ।
सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै प्रिन्स पुरुष एकलतर्फ उपाधि नजिक पुगेका हुन् ।
प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाह छन् ।
आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको शाहले जानकारी गराए ।
गत महिना मात्र दुबई ईन्टरनेश्नल सिरिज जितेका प्रिन्सले विश्व वरियतामा १९ स्थान फड्को मारेका छन् ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए ।
बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइन खेलमा स्वर्णराजले नेपालका प्रतिभाशाली युवा खेलाडी प्रिन्स दाहाललाई २१–१७, २१–१३ को सोझो सेटमा हराए ।
पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्ण राज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् ।