• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
प्रिन्स र स्वर्णराज सेमिफाइनलमा
खेलपाटी संवाददाता
शनिबार, असोज ११, २०७६ खेलपाटी संवाददाता
प्रिन्स र स्वर्णराज सेमिफाइनलमा

काठमाडौं । नेपालका प्रिन्स दाहाल अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नविन श्रेष्ठलाई १८–२१, २२–२०, २१–१५ ले हराए ।

पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्ण राज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

अर्को खेलमा मलेसियाका सेङ जोय योहले बंगलादेशका मोहमद सलमान खानलाई २१–१०, २१–११ तथा भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका दिपेश धामीलई २१–१३, २१–१२ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरे ।

महिला एकलमा भारतकी माल्विका बानसोट सेमिफाइनलमा पूवेश गरेकी छन् । माल्विकाले जापानकी चिया सिगेयामालाई २१–१८, १३–२१, २१–१३ को सेटमा हराईन् ।

अन्य क्वार्टरफाइनल खेलमा चाइनेज ताइपेईकी यु चेहले नेपालकी सिमा राजवंशीलाई २१–७, २१–९, भारतकी गायत्री गोपीचन्द पुलेलाले भारतकै सामिया इमाद फारोक्वीलाई २१–१९, २१–६ तथा जापानकी युरी नाकामुराले नेपालकी सिता राईलाई २१–६, २१–९ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

मिक्स डबल्समा नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् । 

रत्न र नङ्शलको जोडीले भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीलाई २१–१०, २१–१३ को सेटमा हराए ।

अर्को खेलमा भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीलाई २२–२०, २१–१६, थाइल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीलाई २१–११, २१–१४ तथा भारतका सौरभ शर्मा र अनुस्का  पारिखको जोडीले नेपालका दिपेश धामी र सोभा गौचनको जोडीलाई २१–११, २१–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।  

महिला डबल्समा नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।  पुजा र नङ्शलको जोडीले नेपालकै सफी खत्री र लोकथमा राईको जोडीलई २१–१०, २१–११ ले हराए ।

अर्को खेलमा नेपालका जेसिका गुरुङ र अनुमाया राईको जोडीले नेपालकै सोभा गौचन र अमिता गिरीको जोडीलई २१–१८, २१–१३ को सेटमा पाखा लगाए । अर्को खेलमा नेपालकी सिता राई र सम्झना शर्माको जोडीले तारा आल र मनिषा खड्काको जोडीसँग वाकओभर पाए ।

पुरुष डबल्समा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् । दिपेश र रत्नको जोडीले नेपालकै इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई२१–१८, २१–७ को सेटमा हराए ।

अर्को खेलमा मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीले भारतका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीलाई २१–१७, २१–१७ नेपालका विजित थापामगर र विकास श्रेष्ठको जोडीले भारतका हिमान्सु मित्तल र शुभम् शर्माको जोडीलाई १६–२१, २१–१५, २१–११ तथा भारतका रोहन कपुर र सोरभ शर्माको जोडीले नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीलाई २३–२१, २१–४ को सेटमा हराउँदै अन्तिम चारमा पुग्न सफल भए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP