ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग
नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो ।
नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो ।
बलेटक्सार ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगिता 'ए' ग्रेड, 'बी' ग्रेड र भेट्रान विधामा प्रतिस्पर्धा हुनेछ ।
रुपन्देहीमा शनिबार भएको फाइनलमा नविन गुरुङ र रुक बहादुर थापाको जोडीलाई २१-१७ र २१-१४ को सेटमा पराजित गर्दै कुमार र जनकको जोडी च्याम्पियन बनेका हुन् ।
नव ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा जित निकाल्दै ३२ जोडीले प्रि-क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
नव ज्योति युवा क्लबको आयोजनामा हुने प्रतियोगिता पुस २४ र २५ गते हुनेछ ।
कैलालीको गौरिगंगामा शनिबार भएको फाइनलमा विमल चौधरी र उदिप चौधरीको जोडीलाई पराजित गर्दै देवराज र चन्द्रिकाको जोडीले उपाधि जितेको हो ।
ललितपुरको नक्खुस्थित बुल्स इन्डोर स्पोर्ट्स हलमा शुक्रबारबाट केबीए संचालनमा आएको हो ।
गौरिगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ को ब्याडमिन्टन हलमा खुल्ला पुरुष डबल ब्याडमिन्टन हुने भएको हो ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ ।
शुक्रबार जिल्ला सदरमुकामको कभर्डहलमा भएको उपाधि भिडन्तमा प्रिन्सले नविनलाई २१-१४, २१-१० काे सोझो सेटमा पराजित गरे ।
कोरोना महामारीकै कारण खेलाडी करिब ९ महिना घरमै थन्किए । मैदानसम्म आउने वातावरण बनेन । खेलाडीको फिटनेस शुन्यमा पुग्न लागेको अवस्था थियो । फिटनेशमा आफु कमजोर भैसकेको प्रतिक्रिया खेलाडीले दिन थालिसकेका थिए ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिबार नगरप्रमुख मंगलप्रसाद थारुले उद्घाटन गरेका छन् ।