आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्तोष र सुदिपको जोडी प्रि-क्वाटरफाइनलमा

शुक्रबार, २४ पौष २०७७खेलपाटी संवाददाता
सन्तोष र सुदिपको जोडी प्रि-क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

बुटवल । स्वर्गीय किरण गुरुङ स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा ३२ जोडीले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

नव ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा जित निकाल्दै ३२ जोडीले प्रि-क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

रुपन्देहीको शंकरनगरमा जारी प्रतियोगितामा आयोजकका सन्तोष भट्टराई र सुदिप ज्ञवाली, यम बहादुर र सुजन साडु (पी.टि.सी.), कमल ज्ञवाली र गोपाल कुर्मी (शंकरनगर), कुल केसी र बिकाश पुलामी (ड्राइभरटोल), घनश्याम ज्ञवाली र होम राना (शंकरनगर),कृष्ण थापा र आकाश बराल ( गोडहवा), अनिल बि.के. र लक्ष्मण थापा (गोडहवा), कुमार ठकुरी र जनम थापा ( बेलबास), नेत्र आले र आश्विन राना (लाफा, बुटवल), रन बहादुर सारु र लक्ष्मण गुरुङ (मधवलिया), श्री कुमार राना र प्रनित पुन (मंगलापुर), हिमाल कार्की र रंजित मगर (योगीकुटी), नबिन गुरुङ र रुक बहादुर थापा (करहिया), सचिन बिस्ट र सुरज आले (बेलबास) र नबिन आले र विजय राना (कोटिहवा) को जोडीले जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

No description available.

यस्तै नारायण रोका र नरेन्द्र चौधरी (गोरुसिंघे), ललित गुरुङ र बुद्ध गुरुङ (करहिया ), कृष्ण पन्थी र सुरेश थापा ( देवदह), सन्तोष नेपाल र किरण बिस्ट ( बिबिसी , बुटवल ), रमेश थापा र चुन कुमार थापा ( रानी बगिया ), लक्ष्मण पौडेल र नबिन गि.एम. ( देवदह ), अनिल चौधरी र जयस कश्यप (बर्दघाट), लिल बहादुर थापा र किरण थापा (बुटवल ), मन्जित गुरुङ र ज्ञानेश्वोर सुनार (बर्दघाट), सुमन राना र रिनाक थापा ( ड्राइभरटोल), खुम बहादुर बराल र लकिस बराल (डिङ्गरनगर) र सन्तोष पन्थी र जुद्ध बहादुर श्रेष्ठ (डिङ्गरनगर ) को जोडीले समेत प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै समिर बन्जाडे र गणेश दर्लामी , अनिल पुन र मिन सिरिस , टोप पुन र हरि अर्याल, शैलेश गुरुङ र प्रकाश भण्डारी, कुमार राजकोटी र पुरन बहादुर गुरुङ तथा किरण र सन्तोष नेपालको जोडीले वाकओभर पाउँदै प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

शनिबार सकिने प्रतियोगताको विजेता जोडीले २१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ११ हजार १ सय ११ र तेस्रोले ५ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

 

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित