खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
मंगलबार, पुष २१, २०७७खेलपाटी संवाददाता

काठमाडौं । बुटवलको तिलोत्तमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा हुने प्रतियोगिता पुस २४ र २५ गते हुनेछ ।
प्रतियोगताको विजेताले २१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले ११ हजार १ सय ११ र तेस्रोले ५ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।
आयोजकले खेलाडी दर्ताको अन्तिम मिति पुस २३ गतेसम्म रहेको जानकारी गराएको छ ।
दर्ता शूल्क २ हजार राखिएको छ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


