प्रिन्स दोस्रो चरणमा
यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोस्रो चरणमा स्थान बनाए ।
यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोस्रो चरणमा स्थान बनाए ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने छ ।
निर्णायक अर्याललाइ शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे ।
लि निङले बिहीबार अम्पायर अर्याललाई ब्याग, ट्याकसुट, टिसर्ट, जुत्ता, मोजा र क्याप प्रदान गरिएको जनाएको छ । लि निङले पछिल्लो समय नेपालको ब्याडमिन्टन खेललाई सहयोग गर्दै आइरहेको छ ।
केन्द्रिकृत नीतिलाई बिकेन्द्रिकरण गर्दै जाने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा अब कम्तिमा दुई निर्णायक स्थानिय हुनेछन् । यस अघि प्राय जिल्लामा आयोजना हुने प्रतियोगिताहरुमा केन्द्रबाटनै निर्णायकहरुको पूर्ति हुने गरेको थियो ।
रुपन्देहीको तिलोत्तमा आयोजित प्रतियोगितामा सिद्दार्थ जेसीसका श्रेष्ठ र क्षेत्रीको जोडी पहिलो भएका हुन् ।
नेपालको राष्ट्रिय रेफ्री समेत रहेका अर्यालले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पाराओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने भएका हुन् ।
दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले सोमबार कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
एकेडेमीले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई खेलाडी विकास विभागको प्रमुख नियुक्त गरिएको जनाएको छ ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो ।