दिवस र एशियाको जोडीलाई उपाधि
शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५-२३, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५-२३, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए ।
प्रतियोगितामा यसपटक ब्याडमिन्टनतर्फ १२ टिमका १ सय १० खेलाडीको सहभागिता रहने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।
रामेछापको सुनापाति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुनेछ ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठ (बि.के.)को उपस्थितीमा भएको छनौट प्रतियोगितामा ४ छात्रा र ४ छात्र गरि ८ खेलाडीहरु छनौट गरिएको हो ।
लिग कम नकआउटको आधारमा भएको यस स्पर्धामा सात खेलाडी सहभागी थिए, जसमा बबिश थापा र उत्सव राजभण्डारी संयुक्त तेस्रो भए ।
कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचना अनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराईएको छ ।
रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गर्ल्स एकल, खुल्ला गर्ल्स एकल, भेट्रान्स ४५ माथि र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिब २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा रसुवा जिल्लाका पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् ।
नेपाल ब्याडमिन्टन संघले चैत १५ देखि १८ गते सम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा सरेको जनाएको छ ।
पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले एपीएफका दिपेश धामीलाई पराजित गरे ।