फाइनलमा दिपेश र प्रिन्स भिड्ने
राष्ट्रिय च्याम्पियन दिपेशले फाइनल प्रवेश गर्ने क्रममा शनिबार सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले ।
राष्ट्रिय च्याम्पियन दिपेशले फाइनल प्रवेश गर्ने क्रममा शनिबार सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गर्ल्स यू- १७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
शुक्रबार भएको खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
बिहीबार एपीएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र विशालको जोडीले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।
देवराजले आयोजक साईनोका सुजन थापालाई २१-१४, २१-१४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।
काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली महिला ब्याडमिन्टनमा पहिलो पुस्तादेखिका च्याम्पियन खेलाडीहरूसहित एक जना खेल पत्रकारलाई सोमबार सम्मान गरेको छ ।
भोजपुर सदरमुकाममा शनिबार सम्पन्न प्रतियोगितामा नङ्शल महिला एकल र दिवस पुरुष एकलमा च्याम्पियन बनेका हुन् ।
पुरुष एकलतर्फ शुक्रबार भएको सेमिफाइनलमा भोजपुरका विवेक श्रेष्ठलाई हराएर दिवसले फाइनल यात्रा तय गरेका हुन् । दिवसले विवेकमाथि २१-१९ र २१-८ को सेटमा जित निकाले ।
पुरुष एकलको प्रतिस्पर्धामा बिहीबार श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
भोजपुर सदरमुकाममा बुधबारबाट सुरु प्रतियोगिताको पुरुष एकलमा विशालले सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आईपुगेका छन् ।
भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू-१७ ब्वाईज तथा गर्ल्स गरि कुल ५ बिधामा प्रतिस्पर्धा गराईने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराए ।