शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
दीपक र भवानीको जोडी क्वाटरफाइनलमा

दीपक र भवानीको जोडी क्वाटरफाइनलमा

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा

प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन पुसमा

काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन पुसमा

आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
पविन र सुरोजको जोडीलाई उपाधि

पविन र सुरोजको जोडीलाई उपाधि

उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचालेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १६, २०७८
Read more →
पविन र सुरोजको जोडी क्वाटरफाईनलमा

पविन र सुरोजको जोडी क्वाटरफाईनलमा

आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १५, २०७८
Read more →
रत्न र सुनिलको जोडीको विजयी सुरुवात

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १४, २०७८
Read more →
रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलीबाट

रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलीबाट

ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० ¥याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन हुँदै

सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन हुँदै

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ थाङ्पालककोटको असोज २३ गते देखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को  कार्यालयको खेल मैदानमा प्रतियोगिता हुने भएको हो।

By खेलपाटी संवाददाताआइतबार, असोज १०, २०७८
Read more →
रत्नजित र रशिला च्याम्पियन

रत्नजित र रशिला च्याम्पियन

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा रत्नजितले रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै उपाधि हात पारे ।

By खेलपाटी संवाददातामंगलबार, असोज ५, २०७८
Read more →
रत्नजित र  प्रिन्स प्रि–क्वाटरफाइनलमा

रत्नजित र  प्रिन्स प्रि–क्वाटरफाइनलमा

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३, २०७८
Read more →
अनु र रशिला दोस्रो चरणमा

अनु र रशिला दोस्रो चरणमा

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपिएफ क्लबकी शोर्भा गौचनमाथि २१–१७ र २१–११ ले पराजित गरिन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
प्रिन्स दोस्रो चरणमा

प्रिन्स दोस्रो चरणमा

यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोस्रो चरणमा स्थान बनाए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
LiNing Ad
PreviousPage 21 of 43Next