शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी अन्तिम चारमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १५, २०७८
Read more →
बाह्रबिसे कप ब्याडमिन्टनलाई सिल्क ग्रुपको प्रायोजन

बाह्रबिसे कप ब्याडमिन्टनलाई सिल्क ग्रुपको प्रायोजन

प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरु खेल स्थलमा आईपुगि सकेको छन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १५, २०७८
Read more →
बाह्रबिसे कप राष्ट्रव्यापी ब्याडमिन्टन मंसिर १६ बाट

बाह्रबिसे कप राष्ट्रव्यापी ब्याडमिन्टन मंसिर १६ बाट

खुर्सानीबारी खेलकुद कर्भड हलको आयोजना र बाह्रबिसे नगरपालिकाको सह–आयोजनामा हुने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताईएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ९, २०७८
Read more →
कर्पोरेट ब्याडमिन्टनका लागि खेलाडी सार्वजनिक

कर्पोरेट ब्याडमिन्टनका लागि खेलाडी सार्वजनिक

नवौ वरियताकी सिमा राजवंशी र दशौ वरियताकी सम्झना शर्माले पनि खेल्नेछन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ८, २०७८
Read more →
खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

पुरुष एकलतर्फको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २७, २०७८
Read more →
लक्ष्मी प्रसादलाई उपाधि

लक्ष्मी प्रसादलाई उपाधि

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा लक्ष्मीले सविन तिवारीलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १४, २०७८
Read more →
ब्याडमिन्टन सुरु

ब्याडमिन्टन सुरु

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भइरहेको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १३, २०७८
Read more →
ब्याडमिन्टनको प्रशिक्षक प्रशिक्षण सम्पन्न

ब्याडमिन्टनको प्रशिक्षक प्रशिक्षण सम्पन्न

परिषद्को बार्षिक कार्यक्रम अन्तर्गत रहेको रेफ्री तथा प्रशिक्षक तालीम कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ७, २०७८
Read more →
कृष्ण र दीपकको जोडी च्याम्पियन

कृष्ण र दीपकको जोडी च्याम्पियन

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा घनमंगल युथ फोरम सोसाइटीको सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा कृष्ण र दीपकको जोडीले विश्वनाथ खनाल र ध्रुव खड्काको जोडीलाई २१–१५ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददातामंगलबार, असोज २६, २०७८
Read more →
प्रकाश र कुमारको जोडी च्याम्पियन

प्रकाश र कुमारको जोडी च्याम्पियन

मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददातासोमबार, असोज २५, २०७८
Read more →
दीपक र भवानीको जोडी फाइनलमा

दीपक र भवानीको जोडी फाइनलमा

गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
विष्णु र उमेशलाई उपाधि

विष्णु र उमेशलाई उपाधि

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्वावधानमा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेश्रो  भए ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
LiNing Ad
PreviousPage 20 of 43Next