बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रेष्ठ केबीएको खेलाडी विकास विभाग प्रमुख

सोमबार, १३ बैशाख २०७८खेलपाटी संवाददाता
श्रेष्ठ केबीएको खेलाडी विकास विभाग प्रमुख
Loading ad...
mustang rice ad

काठमाडौं । प्रशिक्षक उदय कुमार श्रेष्ठ काठमाडौं ब्याडमिन्टन एकेडेमीको खेलाडी विकास (प्लेयर्स डेभलप्मेन्ट) विभागको प्रमुख नियुक्त भएका छन् ।

एकेडेमीले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई खेलाडी विकास विभागको प्रमुख नियुक्त गरिएको जनाएको छ ।

'अन्तर्राष्ट्रिय जगतमा देशकै नाम उच्च पार्ने खेलाडी उत्पादन गर्ने लक्ष्य प्राप्तिको निम्ति राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक भइसकेका उदय कुमार श्रेष्ठलाई काठमाडौं ब्याडमिन्टन एकेडेमीको खेलाडी विकास (प्लेयर्स डेभलप्मेन्ट) विभागको प्रमुखमा नियुक्त गरेको जानकारी गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ ।

एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादनको निम्ति ख्याति कमाएका उनको आगमनसँगै एकेडेमीले थप गति लिनेमा विश्वस्त व्यक्त गरेको छ ।

६५ वर्षीय उनले डिप्लोमा इन ब्याडमिन्टन, भारतको नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (पटियाला) र विश्व तथा एसियन ब्याडमिन्टनका प्रशिक्षकको कोर्स गरेका छन् ।


एसियन गेम्स १९७४ र एसियन ब्याडमिन्टन च्याम्पियनसिप १९७६ खेलेका उनले सन् १९८० देखि २०१२ सम्म प्रशिक्षकको रुपमा काम गरेका थिए । सुरुका दुई वर्ष नेपाल पुलिस क्लबका खेलाडीलाई प्रशिक्षण दिएका उनी २००२ देखि २०१२ सम्म परिषदका मुख्य प्रशिक्षक थिए ।

मुख्य प्रशिक्षकको रुपमा उनले एसियन गेम्स १९८६ र २०१०, दक्षिण एसियाली खेलकुद (साग) २००४ र २०१० मा नेपाली ब्याडमिन्टन टिम सम्हालेका थिए ।

उनले विश्व प्रसिद्ध ब्याडमिन्टन प्रतियोगिता थोमस कपको छनोट, विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, दक्षिण एसियाली च्याम्पियनसिप, एसियन स्याटलाइट ब्याडमिन्टन च्याम्पियनसिपलगायत प्रतिष्ठित २२ वटा अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली टिमलाई खेलाएका थिए । उनले नेपाली टिमको व्यावस्थापकीय जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक