बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टनको निर्णायक कोर्ष सुरु

आइतबार, १७ श्रावण २०७८खेलपाटी संवाददाता
ब्याडमिन्टनको निर्णायक कोर्ष सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु गरेको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्धेश्य अनुरुप संघसँग आबद्द प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो ।

संघसँग आबद्द जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले जानकारी गराए ।

सहभागीहरुलाई दीपक थापाले प्रशिक्षण प्रदान गर्ने छन् भने ब्याडमिन्टन एशियाका एक्रिडिएटेड अम्पायरहरु सुमित शाक्य, समन ईकबाल र कृतन खड्का सहयोगीको भूमिकामा रहने छन् ।

दुई चरणमा गरेर संचालन गरिने कोर्षमा ब्याडमिन्टन संग सम्वन्धित प्राविधक ज्ञान प्रदान गरिने छ । समेत थापाले जानकारी गराए ।

१० दिन सम्म संचालन हुने कोर्षमा सहभागीहरुलाई दुई चरणमा गरेर प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते संम्म साँझ ६ देखि ८ बजे सम्म संचालन हुने प्रशिक्षक दीपक थापाले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघले संचालन गर्न लागेको यो पहिलो आधिकारीक कोर्ष हो । कोर्षमा उत्तीर्ण निर्णायकहरुको प्रयोगात्मक परिक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिईने र त्यसमा उत्तीर्ण निर्णायकहरुलाई नेपाल ब्याडमिन्टन संघले आधिकारीक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने समेत संघले जनाएको छ ।

यस अघि पनि निर्णायकहरुको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्रि र अम्पायरहरुको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आईरहेकोमा यस पटक देखि नेपाल ब्याडमिन्टन संघले आधिकारीक रुपमै आफ्नो सम्पत्तीको रुपमा दक्ष निर्णायकहरु उत्पादन गर्ने उद्धेश्यलाई कार्यान्वयनमा ल्याएको हो ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ्ग, धादिङ्ग, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाण्डौ, काभ्रे, महोत्तरी, मोरङ्ग, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुङ्गा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रुपन्देही, सल्यान, संखुवासभा, सत्परी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहु, तेर्हथुम, उदयपुर र एपिएफ क्लब रहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक