रमेश र प्रकाशको जोडीलाई उपाधि
राजन श्रेष्ठ र अभिषेक गुरुङलाई हराएर रमेश र प्रकाशको जोडीले उपाधि जितेको हो ।
राजन श्रेष्ठ र अभिषेक गुरुङलाई हराएर रमेश र प्रकाशको जोडीले उपाधि जितेको हो ।
पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् ।
पुरुष डबल्समा एपीएफका दीपेश र विजित थापा मगर, आर्मीका प्रफुल र रुकेश तथा फेडरका क्षितिज खनाल र सुजन थापाको जोडी सेमिफाइनलमा प्रवेश गरे ।
भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले धन्यन्तरीका बासु लामाबाट वाकओभर पाए ।
प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह ठगुन्ना, ओलम्पियन तेक्वान्दोका दीपक विष्टले प्रिन्सलाई २५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरे ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ वरीयताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।
समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो ।
धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६, २१–१० ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।
महर्जन जोडीले एपिएफका जोशेप अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्दै क्वाटरफाईनला स्थान बनाएका हुन्।
१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् ।
पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्यले स्थान बनाएका छन् ।