गोर्खा कम्युनिटी पोखराले ब्याडमिन्टन प्रतियोगिता गर्ने
बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।






1649829907.jpg&w=3840&q=75)





