बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दीपेश र प्रिन्स सेमिफाइनलमा

शुक्रबार, ११ चैत्र २०७८खेलपाटी संवाददाता
दीपेश र प्रिन्स सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्ररहीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा विष्णुले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१८ र २१–१५ ले पराजित गरे ।

महिला सिंगल्समा आर्मीकी अमिता गिरीले आर्मीकै प्राथना देउवालाई २१–१४, १३–२१ र २१–११, आर्मीकी रशिला महर्जनले भोजपुरकी सीता राईलाई २१–१६ र १६–५ (रिटायर्ड हर्ट), प्रहरीकी निता लम्सालले एपीएफकी जेशिका गुरुङलाई २१–१२ र २१–१४ तथा आर्मीकी अनुमाया राईले एपीएफकी सुनयना मुखियाँलाई २१–१५, १८–२१ र २१–१७ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१५ ब्वाइज सिंगल्समा कपिल्वस्तुका रोहित बराल, एनआरएनएका साहिल चन्द, कपिल्वस्तुका अभय महरा र सिल्क ग्रुपका कविर केसीले सेमिफाइनल यात्रा तय गरे । सो स्पर्धाको गल्र्समा आर्मीकी रोज पाण्डे, केबीएकी एन्जल लिम्बू, बेल्टार बीएकी रोजी राई र १६ फेडरका रिहाना शेरचन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा एपीएफका दीपेश र विजित थापा मगर, आर्मीका प्रफुल र रुकेश तथा फेडरका क्षितिज खनाल र सुजन थापाको जोडी सेमिफाइनलमा प्रवेश गरे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठ, कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठ, चन्द्रागिरीका राम केसी र हरि खत्री तथा गठ्ठाघर स्पोर्ट्सका पूर्णहरि होना र सञ्जय कपालीको जोडीले सेमिफाइनलमा स्थान बनाए ।

 

Loading ad...
LiNing Ad
दीपेश र प्रिन्स सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा