• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
राष्ट्रिय र्‍याफ्टिङ तथा कायक स्लालम मंगलबारबाट
खेलपाटी संवाददाता
आइतबार, फागुन ७, २०७९ खेलपाटी संवाददाता
राष्ट्रिय र्‍याफ्टिङ तथा कायक स्लालम मंगलबारबाट

काठमाडौं ।  ११ औं राष्ट्रिय कायक स्लालम तथा ७ औं राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।

नेपाल र्‍याफ्टिङ क्यानोईङ संघले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता फागुन ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा हुनेछ ।

संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न र्‍याफ्टिङ कम्पनीहरु तथा क्लबका खेलाडी गरि १५ टिम सहभागी हुने छन् ।

वर्ल्ड र्‍याफ्टिङ  फेडेरेशन एशियाका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्‍याफ्टिङ खेल समूहगत खेल हो ।

र्‍याफ्टिङ खेलमा चार विधाका खेल खेलाईनृछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ । जसमा महिला÷पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सात खेलाडीको टिम रहने र्‍याफ्टिङ खेलमा विजयीलाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषदको आर्थीक सहयोगमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीजको सहयोग रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP