दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने
रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।
रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।
वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु
केभिआर समिट च्यालेन्ज शनिबारदेखि
ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् ।
नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।
नेपालका ६ खेलाडीले श्रीलंमा हुने एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप खेल्ने भएका छन् ।
नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन्।
स्लोभेनियाका टाडेज पोगाचार अहिलेका साइकल खेलका यथार्थ पुस्तागत महान् खेलाडी हुन् भन्दा फरक नपर्ला।
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज १९ जुलाईदेखि सुरु हुने भएको छ।
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्यालीको पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए। महिलातर्फ विपाश्ना तामाङले वर्षा बस्नेतलाई पछ्याइन्।