इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
अल बायत स्टेडियममा शनिबार राति इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
अल बायत स्टेडियममा शनिबार राति इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोले १-० गोलको अग्रता बनाएको छ ।
अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
लुसाइल स्टेडियममा जारी अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको रोमान्चक खेल अतिरिक्त समयमा गएको छ ।
ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा जारी ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।