सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लोक बहादुर पुन स्मृति कप भलिबल हुने 

लोक बहादुर पुन स्मृति कप भलिबल हुने 

प्रतियोगिताको विजेताले दुई लाख प्राप्त गर्नेछ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ११, २०७८
Read more →
प्रशिक्षक भट्ट सीएभीएको प्रशिक्षण कमिटीमा

प्रशिक्षक भट्ट सीएभीएको प्रशिक्षण कमिटीमा

नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक समेत रहेका भट्टको कार्यकाल २०२० देखि २०२३ सम्म रहेको सीएभीएले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन ९, २०७८
Read more →
रेशमा भलिबल प्रशिक्षण

रेशमा भलिबल प्रशिक्षण

खेलकुद उपभोक्ता समिति काठेखोला–७ रेश र वडा कार्यालयको सहयोगमा माघ १८ देखि सुरु भएको १५ दिने भलिबल प्रक्षिणमा ४० जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक बुद्धि क्षेत्रीले जानकारी दिए ।

By नारायण क्षेत्रीमंगलबार, माघ २५, २०७८
Read more →
फ्रेन्चाईज भलिबल यस वर्ष नहुने 

फ्रेन्चाईज भलिबल यस वर्ष नहुने 

चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने पक्का भएको हो । 

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
च्याम्पियन महिला भलिबल टोली नगदसहित सम्मानित

च्याम्पियन महिला भलिबल टोली नगदसहित सम्मानित

प्रधानन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २१, २०७८
Read more →
कोरोनाका कारण सिर्जना कप स्थगित

कोरोनाका कारण सिर्जना कप स्थगित

सिर्जना विकास केन्द्र पोखरा र जिल्ला भलिबल संघ, कास्कीले नियमित रुपमा आयोजना गर्दै आएको सो प्रतियोगिताको चौथो संस्करण यही माघ १९ देखि सुरु हुने कार्यक्रम थियो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १६, २०७८
Read more →
सरस्वती र धनबहादुर सर्वोत्कृष्ट

सरस्वती र धनबहादुर सर्वोत्कृष्ट

टिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका चौधरी र क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ १, २०७८
Read more →
खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ

खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ

नेपाल भलिबल संघ र टाइगर ग्रुप अफ पोखराको निमन्त्रणामा नेपाल आएका लाथिफले शनिबार पोखरामा आयोजित साक्षात्कारमा बोल्दै राज्यको साथ र पर्याप्त भौतिक पूर्वाधार भएमात्र खेलाडीहरुले राष्ट्रकालागि खेल्न सक्ने बताए ।

By नारायण क्षेत्रीशनिबार, माघ १, २०७८
Read more →
हेल्पलाई हराउँदै आर्मी च्याम्पियन

हेल्पलाई हराउँदै आर्मी च्याम्पियन

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १, २०७८
Read more →
एपीएफलाई टाइगर कपको उपाधि

एपीएफलाई टाइगर कपको उपाधि

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १, २०७८
Read more →
उपाधिका लागि आर्मी र हेल्प नेपाल भिड्दै

उपाधिका लागि आर्मी र हेल्प नेपाल भिड्दै

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ३०, २०७८
Read more →
न्यु डायमण्ड पराजित,एपीएफ फाइनलमा

न्यु डायमण्ड पराजित,एपीएफ फाइनलमा

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार न्यु डायमण्ड स्पोर्ट्स क्लब नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएपछि एपीएफ फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ३०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 94 of 183Next