सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भंगारालाई भलिबल उपाधि

भंगारालाई भलिबल उपाधि

स्याङजाको सिरुवारीमा भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
राङखोला र भंगारा फाइनलमा

राङखोला र भंगारा फाइनलमा

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २६, २०७८
Read more →
क्वाटरफाइनल समीकरण पूरा

क्वाटरफाइनल समीकरण पूरा

क्वाटरफाइनल आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबीच हुने छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २५, २०७८
Read more →
पीएम कप भलिबल चैत १० बाट

पीएम कप भलिबल चैत १० बाट

प्रतियोगितामा देशका चर्चित क्लबसहित भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २५, २०७८
Read more →
महाशिलाको जित

महाशिलाको जित

स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २४, २०७८
Read more →
टाइगर कप भलिबलबाट झण्डै ८ लाख बचत

टाइगर कप भलिबलबाट झण्डै ८ लाख बचत

गत पुस २६ देखि माघ १ गते सम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन भएको दोस्रो संस्करणको टाइगर कप खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिताको आय व्याय विवरण ग्रुपले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

By नारायण क्षेत्रीमंगलबार, फागुन २४, २०७८
Read more →
आँधी खोला र राङ खोलाको सुखद सुरुआत

आँधी खोला र राङ खोलाको सुखद सुरुआत

पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन २३, २०७८
Read more →
चौथो सृजना कप भलिबल चैतमा

चौथो सृजना कप भलिबल चैतमा

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ देखि ७ गते सम्म सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

By नारायण क्षेत्रीआइतबार, फागुन २२, २०७८
Read more →
शिरशुभा÷गम्भिरसिंह स्मृति भलिबलको तयारी पूरा

शिरशुभा÷गम्भिरसिंह स्मृति भलिबलको तयारी पूरा

सोमबारदेखि सुरु हुने प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजना गर्न लागेका हन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
धनगढीमा मुख्यमन्त्री कप भलिबल हुने

धनगढीमा मुख्यमन्त्री कप भलिबल हुने

प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन १६, २०७८
Read more →
सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल चैत अन्तिम साता

सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल चैत अन्तिम साता

सञ्जय स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १५, २०७८
Read more →
शिरशुभा÷गम्भिरसिंह स्मृति भलिबल हुने

शिरशुभा÷गम्भिरसिंह स्मृति भलिबल हुने

स्व. शिरशुभा र गम्भिरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ देखि हुने जेठा छोरा पूर्व मेजर लिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १३, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 93 of 183Next