न्यु डायमन्डको सुखद सुरुआत
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
आज हुने महिलातर्फको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र ढोरपाटनबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार मणिमुकन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले जितको यात्रा कायम राखेको हो ।
छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेलिरहेको गण्डकीलाई केटीएम सिटीले जर्सी प्रायोजन गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत गरेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिप अन्तर्गत नै विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले समेत विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।