एनभीए भलिबल : क्वाटरफाइनलको खेल आजबाट
महिलाको पहिलो खेलमा दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने छन् । दुई टिमबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।
महिलाको पहिलो खेलमा दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने छन् । दुई टिमबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार एभरेष्ट क्लब बुटवललाई ३-० को सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुने छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार बुढानिलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो ।
नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको रोमान्चक खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार प्रदेश-२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।