उपाधिका लागि शान्ता र मेश्रम भिड्ने
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् ।
पाल्पाको रानीमहलमा चैतमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँग छलफल गर्दै सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताएका हुन् ।
प्रतियोगिताको विजेताले नगत ५१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको पहिलो दिन एकता युवा क्लब मादी र आयोजक मादी मनकामना यूवा क्लबको 'बी' टोलीले जित हासिल गरेका छन् ।
बाग्मती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गर्यो ।
फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दुत नियुक्त गरेको जनाएको छ ।
भारतको ७५ औं आजादिको अमृत महोत्सवका अवसरमा भारतीय पेन्सन वितरण शाखा पोखराद्धारा आयोजित प्रतियोगितामा बुधबार भएको फाइनल खेलमा २÷४ गोर्खा (राइफल्स) जिआरलाई २५–९,२८–२६ र २५–२१ को सेटमा हराउँदै फस्ट फिप्थ जिआरले उपाधि हात पारेको हो ।
कास्कीको मादी गाउँपालिकास्थित मादी मनकामना यूवा क्लबको २६ औं स्थापना दिवसका अवसरमा आयोजना हुने खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता चैत ५ गते सम्म चल्ने छ।
धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजक टिमलाई हराउँदै टिकापुर बहुमुखी क्याम्पसले उपाधि जितेको हो ।
रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४ र २५–२० तथा चितवनले दोलखालाई २५–१२, २५–९ र २५–८ को सेटमा पराजित गरे ।
प्रतियोगिताको दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति तथा १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने छ ।
युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।