बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।
नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकबाट एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि संघको अनुमति लिनुपर्ने जनाएको छ ।
आइतबार हुप्रचौरमा भएको फाइनल खेलमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।
नेदरल्यान्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभीसीको २४ औं साधारण सभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निर्वतमान अध्यक्ष शर्मा नेदरल्यान्ड्स प्रस्थान गरेका हुन् ।
आइतबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको फाइनलमा खोटाङलाई हराउँदै ओखलढुंगाले उपाधि जितेको हो ।
सेमिफाइनलमा ओखलढुंगाले संखुवासभालाई हराएको थियो भने झापाले सोलुखुम्बुलाई हराएको थियो ।
नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई पत्र लेख्दै एभीसीले बधाई तथा शुभकामान दिएको हो ।
शुक्रबार भएको खेलमा झापाले उदयपुरलाई २५-११ र २५-२१ ले हराएर अन्तिम चारको यात्रा तय गर्यो ।
प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले महिला भलिबलको उद्भाटन गरे ।
सुनसरीको इटहरीमा बुधबारबाट शुरु भएको उद्घाटन खेलमा झापा र तेह्रथुम प्रतिस्पर्धा गरेकोमा झापाले सोझो सेटमै तेह्रथुमलाई पराजित गरेको थियो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।