आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
झापाको दमकमा महिला भलिबल सुरु    

झापाको दमकमा महिला भलिबल सुरु    

प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य  सचिव हंशराज वाग्लेले महिला भलिबलको उद्भाटन गरे ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ३०, २०७९
Read more →
झापा र भोजपुर विजयी

झापा र भोजपुर विजयी

सुनसरीको इटहरीमा बुधबारबाट शुरु भएको उद्घाटन खेलमा झापा र तेह्रथुम प्रतिस्पर्धा गरेकोमा झापाले सोझो सेटमै तेह्रथुमलाई पराजित गरेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
एपीएफ र एसियन सुज च्याम्पियन

एपीएफ र एसियन सुज च्याम्पियन

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ  च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
जिल्लास्तरीय पुरुष भलिबल हुने

जिल्लास्तरीय पुरुष भलिबल हुने

योङ स्टार युवा क्लब  मेलम्ची ७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज १३ देखि असोज  १५  गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ २७, २०७९
Read more →
नवनिर्वाचित अध्यक्ष चन्दलाई राखेप सदस्य सचिवको बधाई

नवनिर्वाचित अध्यक्ष चन्दलाई राखेप सदस्य सचिवको बधाई

राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
अर्चलबोट र एसियन उपाधिका लागि भिड्ने

अर्चलबोट र एसियन उपाधिका लागि भिड्ने

छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
क्लब स्तरीय भलिबल : महिलाको सेमिफाइनल समीकरण पूरा

क्लब स्तरीय भलिबल : महिलाको सेमिफाइनल समीकरण पूरा

छन्त्याल समाजको खेल मैदानमा शुक्रबार भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !

राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !

राखेपले कुनैपनि खेलकुद संघको निर्वाचनमा सहभागी हुने प्रशिक्षक तथा कर्मचारीलाई कारबाही गरिने बताएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
मकवानपुरमा बिच भलिबल हुने

मकवानपुरमा बिच भलिबल हुने

असोज १४ गतेदेखि १७ गतेसम्म थाहा नगरपालिका वडा नम्वर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
भलिबल संघको अध्यक्षमा जितेन्द्र चन्द निर्वाचित 

भलिबल संघको अध्यक्षमा जितेन्द्र चन्द निर्वाचित 

नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । 

By खेलपाटी संवाददाताबुधबार, भदौ २२, २०७९
Read more →
पोखरामा क्लब स्तरीय भलिबल सुरु, उद्घाटनमा आयोजक विजयी

पोखरामा क्लब स्तरीय भलिबल सुरु, उद्घाटनमा आयोजक विजयी

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा बुधबारबाट क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २२, २०७९
Read more →
भलिबल चुनाव : ६ उपाध्यक्ष निर्विरोध

भलिबल चुनाव : ६ उपाध्यक्ष निर्विरोध

बबरमहलस्थित कार्की ब्याङक्वेटमा जारी संघको चुनावी साधारण सभाबाट ७ उपाध्यक्षमध्ये ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २२, २०७९
Read more →
LiNing Ad
PreviousPage 77 of 179Next