सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबल संघले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

बुधबार, २३ कार्तिक २०७९खेलपाटी संवाददाता
भलिबल संघले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले २०७९/८० सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति निकाल्दै संघले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो ।

नयाँ कार्यसमिति आएपछि संघले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा संघको नयाँ कार्यसमिति आएको थियो ।

संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि माघ २ गरेसम्म आयोजना हुनेछ ।

यस्तै नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल फागुनमा हुनेछ ।

सातौं एनभीए महिला तथा पुरुष क्लब लिग जेष्ठ ८ देखि १८ सम्म हुनेछ ।

त्यस्तै यू-१५ महिला तथा पुरुष प्रतियोगिता लगायत मैत्रीपूर्ण खेलहरु कार्यक्रममा रहेको छ ।

Loading ad...
LiNing Ad
भलिबल संघले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय