नवौं राष्ट्रिय : पुरुष भलिबलको क्वाटरफाईनल समिकरण पूरा
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदुरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस् एकेडेमीलाई पराजित गरेको हो ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदुरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस् एकेडेमीलाई पराजित गरेको हो ।
म्याग्दीको बेनीमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा प्रदेश एकले मधेश प्रदेशलाई पराजित गरेको हो ।
मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको हो । आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल एपीएफले ३–० को सोझो सेटमा जितेको हो ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार एपीएफले त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल आर्मीले ३–० को सोझो सेटमा जितेको हो ।
शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो ।
प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
शनिबार भएको खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।
एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो ।